श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन – सन्दर्भ सुची

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

 

हामीसंग धेरै भाषामा विभिन्न सन्दर्भ सामाग्रीहरु उपलब्ध छन् । केहि सन्दर्भ सामाग्रीहरुका सुचीहरु यस प्रकार छन् ।

साधारण लिंकहरुः

  • https://koyil.org/?page_id=1205 – श्रीवैष्णव वेबसाइट
  • https://acharyas.koyil.org – गुरुपरम्परा वेबसाइट । अंग्रेजी, हिन्दी, कन्नड, तेलुगु तथा तमिल भाषामा अाल्वार अाचार्यहरुकाे जीवनी
  • https://divyaprabandham.koyil.org – विभिन्न भाषामा उल्था गरिएकाे दिव्य प्रबन्धकाे वेबसाइट ।
  • https://pillai.koyil.org/ – श्रीवैष्णव बालबालिकाहरुका लागि ।
  • https://githa.koyil.org – भगवत गीतासंग सम्बन्धित लेखहरु ।
  • https://srivaishNavagranthams.wordpress.com– विभिन्न भाषामा उपलब्ध सम्प्रदाय सम्बन्धि लेखहरु ।
  • https://granthams.koyil.org– अंग्रेजी भाषामा लेखिएका सम्प्रदाय सम्बन्धि लेखहरु ।

विशेष लिंकहरु

यसै साथ यस श्रेणीकाे अन्त्य यहिं गरिन्छ । पाठकहरुबाट प्रश्न तथा सल्लाहकाे अपेक्षा गरिन्छ । कृपया सल्लाहहरु pramod.ramanuja@gmail.com, koyil.org@gmail.com मा सम्प्रेषण गर्नुहाेला । यस दास दक्षिण भारत निवासी युवा स्वामी उ वे श्रीसारथी ताेताद्री स्वामीजी प्रति यस दासलाइ यस कार्यमा प्रेरणा दिनुभएकाे तथा सम्प्रदाय सम्बन्धि ज्ञान सिकाउनु भएकाेमा काेटि काेटि नमन तथा अडियेन प्रकट गर्दछ । साथै श्रीमत्परंशेत्यादि ३० अाैं पीठाधिपति श्रीवानमामलै रामानुज जीयर स्वामी तथा साक्षात वरवरमुनीन्द्र ३१ अाैं पीठाधिपति श्रीवर्तमान वानमामलै स्वामीजी प्रति अनेक अनेक धन्यबाद तथा अडियन ।

श्रीमते रम्यजामातृ मुनीन्द्राय महात्मने ।
श्रीरंगवासिने भूयात नित्यश्रीर्नित्य मंगलम् ।

अाल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दास (नेपाल)

श्रोत – https://granthams.koyil.org/2016/01/simple-guide-to-srivaishnavam-references/

archived in https://granthams.koyil.org/

प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र) – https://granthams.koyil.org
प्रमाता (आचार्य) –  https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – https://pillai.koyil.org

Leave a Comment