श्रीवैष्णव सम्प्रदाय मार्गदर्शन

श्री:  श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

acharya-sishya-instruction

e-book – https://drive.google.com/file/d/1c_G2CSob7946V2D4Q7Xf1Na4XPVqmamh/view?usp=sharing

श्रीवैष्णव सम्प्रदाय पवित्र वैदिक मतको महासागर हो । यो सम्प्रदाय साक्षात भगवान लक्ष्मीपति श्रीमन्नारायणबाट सुरु भई आल्वार आचार्यहरुबाट प्रचार प्रसार भई निरन्तर अगाडि बढेको सम्प्रदाय हो ।

हाम्रो वैष्णव सम्प्रदाय उभय वेदान्तको सिद्दान्तमा आधारित छ ।

उभय वेदान्त भन्नाले संस्कृत वेदान्त र द्रविड वेदान्त बुझिन्छ । हाम्रा पूर्वाचार्य र आचार्यहरुको जीवन तथा उहाँहरुको निर्देशनले हामीहरुलाई यस महान सम्प्रदाय बुझ्न र सम्प्रदायको मार्गमा अनुशासित भई अगाडि बढ्न महत्वपूर्ण भूमिका खेल्दछ ।

यस महान सम्प्रदायको आधारभुत सिद्दान्तहरु विभिन्न श्रेणीमा सरल नेपाली भाषामा लेख मार्फत प्रस्तुत गर्ने हाम्रो यो सानो प्रयास हो । ती विभिन्न लेख तथा जानकारीहरु एक एक गरी हामी यस वेबसाइट मार्फत प्रस्तुत गर्दछौं । प्रथमतः श्रीसम्प्रदायसंग सम्बन्धित शब्दावलीहरुको जानकारी राख्नु पर्दछ । त्यसैले निम्नानुसार उल्लेख भए बमोजिमका लेखहरु यस वेबसाइटमा राखिने छन् ।

आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् प्रमोद रामानुज दासः (नेपाल)

Source – https://granthams.koyil.org/simple-guide-to-srivaishnavam-english/

archived in https://granthams.koyil.org/

प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र)– https://granthams.koyil.org
प्रमाता (आचार्य)– https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि– https://pillai.koyil.org